काङ्ग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी – Kanika Khabar
Friday, May 17Nepali News Portal

काङ्ग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

    मा प्रकाशित

पुस १, दाङ ।

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

थापाले ३,०२३ र विश्वप्रकाश शर्माले १,९८४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

महामन्त्री पदका अरु उम्मेदवारमा डा. प्रकाशशरण महतले १,५५०, प्रदीप पौडेलले १,४०९, डा. मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत पाए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्