कोरोना संक्रमितको बढ्दो दर , हरेक पाँच मिनेटमा एक जना सङ्क्रमित थपिंदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोना संक्रमितको बढ्दो दर , हरेक पाँच मिनेटमा एक जना सङ्क्रमित थपिंदै

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३१, दाङ
कोरोना सङ्क्रमितको संख्या हरेक पाँच मिनेटमा एक जनाका दरले थपिरहेको छ । आज बिहानै पर्सा, पर्वतमा कोरोनाका सङ्क्रमितहरू थपिएका छन् । पर्सामा वेवारिसे शवमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ बर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसअघि नेपालमा कोरोना सङ्क्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट ५ हजार ७२ जना संङ्क्रमित भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्