पाकिस्तान क्रिकेटका पूर्व कप्तान अफरीदी कोरोना पोजेटिभ – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

पाकिस्तान क्रिकेटका पूर्व कप्तान अफरीदी कोरोना पोजेटिभ

    मा प्रकाशित

पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफरीदीलाई कोरोना टेस्ट पोजेटिभ देखिएको जानकारी अफरीदीले शनिवार एक ट्वीट मार्फत गराएका छन् । अफरीदीले ट्वीटमा भनेका छन्– म विहिबारदेखि असजिलो महशुस गरिरहेको छु । मेरो शरिरमा नराम्रो दुखाई भइरहेको छ । मैले टेस्ट गराए, दुर्भाग्य, कोरोना पोजेटिम देखियो । छिटो स्वस्थ्य हुनका लागि यहाँहरुको प्रार्थनाको आवश्यकता छ । अफरीदीले २७ टेस्टमा १७१६ त्यसैगरी ३९८ वन डे खेलमा ८०६४ र ९९ टि २० मा १४१६ रन वनाएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्