कोरोना संक्रमितको संख्या ५ जार ३ सय ३५, निको भए ९१३ – Kanika Khabar
Sunday, April 27Nepali News Portal

कोरोना संक्रमितको संख्या ५ जार ३ सय ३५, निको भए ९१३

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३१,  दाङ ।
पछिल्लो अद्यावधिक अनुसार नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।
बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । संक्रमतिमा २४७ जना पुरुष र २६ जना महिला रहेका छन्
।यस्तै बितेको २४ घण्टामा ३६ जना संक्रमित निको भएको र योसँगै कुल निको हुनेको संख्या ९१३ पुगेको उनले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्