भारतमा दश हजारका दरले कोरोना संक्रमित थपिन थाले – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

भारतमा दश हजारका दरले कोरोना संक्रमित थपिन थाले

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३१, भारत ।
दक्षिण एसियाली मुलुक भारतमा पछिल्लो दुई दिनदेखि दश हजारका दरले कोरोना संक्रमित थपिन थालेका छन् । आज बिहान भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हिजो एकैदिन भारतमा ११ हजार चार सय भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।
योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या वृद्धि भएर तीन लाख आठ हजार नाघेको छ । यस्तै हिजो एकैदिन भारतमा कोरोना भाइरसका कारण तीन सय ८६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्