पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

    मा प्रकाशित

कनिका खबर
जेठ ३२, कुश्मा ।
पर्वतको कुश्मा नगरपालिका-३ मा गएराति गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । आज आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले थप दुई जनाको शव भेटिएको बताए । यसअघि तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्