पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो – Kanika Khabar
Monday, November 30Nepali News Portal

पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो


    मा प्रकाशित

कनिका खबर
जेठ ३२, कुश्मा ।
पर्वतको कुश्मा नगरपालिका-३ मा गएराति गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । आज आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले थप दुई जनाको शव भेटिएको बताए । यसअघि तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्