मा प्रकाशित
कनिका खबर
जेठ ३२, दाङ ।
दाङमा थप ५६ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसिआर परीक्षणमा आइतबार ५६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
बगंलाचुली गाउँपालिका ६ को एउटै क्वारअन्टिनमा रहेका ४४ जना, अन्य तुलसीपुर उपमहानगर पालिक १ र घोराही उपमहानगरपालिकाका रहेका छ्न् । जिल्लामा सबैभन्दा बढी सक्रंमित बङ्गलाचुली गाउँपालिकामा भेटिएका छन् ।
यसअघि दाङमा ९६ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै दाङमा १५२ जना कोरोना संक्रमित भेटिएका छन्।