दाङमा थप ५६ जनामा काेराेना पुष्टि – Kanika Khabar
Friday, May 14Nepali News Portal

दाङमा थप ५६ जनामा काेराेना पुष्टि

    मा प्रकाशित

कनिका खबर

जेठ ३२, दाङ ।

दाङमा थप ५६ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसिआर परीक्षणमा आइतबार ५६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

बगंलाचुली गाउँपालिका ६ को एउटै क्वारअन्टिनमा रहेका ४४ जना, अन्य तुलसीपुर उपमहानगर पालिक १ र घोराही उपमहानगरपालिकाका रहेका छ्न् । जिल्लामा सबैभन्दा बढी सक्रंमित बङ्गलाचुली गाउँपालिकामा भेटिएका छन् ।

यसअघि दाङमा ९६ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै दाङमा १५२ जना कोरोना संक्रमित भेटिएका छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्