सुदुरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब २८ करोड ४८ लाखको बजेट – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सुदुरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब २८ करोड ४८ लाखको बजेट

    मा प्रकाशित

कनिका खबर
असार १, दाङ ।
आज सबै प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷०७८ को बजेट सार्वजनिक गरेका छन् । यसैक्रममा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभामा अर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सोमबार ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेटमा १४ अर्ब १८ करोड ७८ लाख चालु र १६ अर्ब ७२ करोड ८४ लाख पुँजीगत बजेट रहेको मन्त्री बोहराले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्