दाङमा आइतबारदेखि भाैतिक रूपमा पठनपाठन , १२ वर्षमूनिका बालबालिकालाई आलाेपालाे – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दाङमा आइतबारदेखि भाैतिक रूपमा पठनपाठन , १२ वर्षमूनिका बालबालिकालाई आलाेपालाे

    मा प्रकाशित

माघ २८, दाङ ।

काेराेना भाइरस सङ्क्रमणका कारण भाैतिक रूपमा बन्द भएकाे पठनपाठन आइतबारदेखि सञ्चालनमा आउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङले आज शुक्रबार एक सुचना जारी गरी आइतबारदेखि भाैतिक रूपमा पठनपाठन गर्न अनुराेध गरेकाे छ ।

जारी सुचनामा १२ वर्षमूनिका बालबालिकाका हकमा भने आलाेपालाे प्रणालीमा पठनपाठन गराउन निर्देशन गरिएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्