स्थानीय निर्वाचन : आजबाट दल दर्ता सुरु – Kanika Khabar
Thursday, May 16Nepali News Portal

स्थानीय निर्वाचन : आजबाट दल दर्ता सुरु

    मा प्रकाशित

फागुन ५, दाङ ।

स्थानीय निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले निर्वाचनका गतिविधि अगाडि बढाएको छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरेको हो ।

हिजो बुधबार एक सूचना प्रकाशित गरी आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।

दल दर्ताका लागि सार्वजनिक विदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्