संसदको बैठक आगामी फागुन १२ गते – Kanika Khabar
Sunday, May 19Nepali News Portal

संसदको बैठक आगामी फागुन १२ गते

    मा प्रकाशित

काठमाडाैं,८ फागुन ।  संसदको बैठक आगामी फागुन १२ गते बस्नेगरी सकिएको छ । विरोधका बाबजुत आजको संसद बैठकमा एमसीसी पेश गरिएको छ । एमालेले जारीराखेको संसद अवरुद्ध कायमै रहरिहेको अवस्थामा सभामुखले एमसीसी पेश गर्न भनेका थिए ।

अर्थमन्त्री जनार्दन शर्माकाे तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेश गरेका थिए । सभामुख अग्नी प्रसाद सापकोटाले आज एमसीसी टेबल गर्नसाथ आगामी १२ गतेलाई बैठक बस्नेगरी स्थागित गरेको जनाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्