दाङमा थप ५६ जनामा काेराेना पुष्टि – Kanika Khabar
Friday, April 19Nepali News Portal

दाङमा थप ५६ जनामा काेराेना पुष्टि

    मा प्रकाशित

कनिका खबर

जेठ २, दाङ ।

दाङमा थप ५६ जनामा काेराेना पुष्टि भएकाे छ । घाेराही उपमहानगरपालिका वडा नं. ४ मा ४७ जनामा काेराेना पुष्टि देखिएकाे छ ।

त्यसैगरी घाेराही उपमहानगरपालिका वडा नं. १२ मा ४ जना, वडा नं. ११ मा ३ जना र वडा नं. १५ मा १ जनामा काेराेना पुष्टि देखिएकाे हाे ।

राजपुर गाउँपालिका वडा नं. ३ मा १ जनामा काेराेना पुष्टि देखिएकाे राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानले बताएकाे छ ।

त्यसैगरी जिल्ला सल्यान कुमाख गाउँपालिका वडा नं. ४ का १ जनामा काेराेना पुष्टि भएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्