मा प्रकाशित
असार ४, दाङ ।
युभेन्ट्सलाई हराउँदै नापोलीले कोपा ईटालियाको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नापोलीले उपाधि उचालेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट लिईएको थियो । (समाचार एजेन्सी)