नापोलीलाई कोपा ईटालियाको उपाधि – Kanika Khabar
Tuesday, May 11Nepali News Portal

नापोलीलाई कोपा ईटालियाको उपाधि

    मा प्रकाशित

असार ४, दाङ ।
युभेन्ट्सलाई हराउँदै नापोलीले कोपा ईटालियाको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नापोलीले उपाधि उचालेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट लिईएको थियो । (समाचार एजेन्सी)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्