चैत्र ३० गते काङ्ग्रेसको केन्द्रीय समिति बैठक – Kanika Khabar
Sunday, May 19Nepali News Portal

चैत्र ३० गते काङ्ग्रेसको केन्द्रीय समिति बैठक

    मा प्रकाशित

चैत्र २८, दाङ ।
नेपाली काँग्रेसले चैत ३० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललेसूचना जारी गरी चैत ३० गते दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने बताएका छन् ।

बैठकमा स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र सम्बन्धी छलफल लगायतका विषयमा छलफल हुने पौडेलले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्