फेसबुकले दियो ट्रम्पलाई झटका । – Kanika Khabar
Thursday, March 28Nepali News Portal

फेसबुकले दियो ट्रम्पलाई झटका ।

    मा प्रकाशित

कनिका खवर
असार ५, दाङ ।
फेसबुकले अमेरिकी रापट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको प्रचार सामाग्रीहरुलाई हटाई दिएको छ ।
फेसबुकले ती प्रसार सामाग्रीहरुमा प्रयोग गरिएको संकेत र रंगले घृणको संकेत गर्ने भन्दै हटाइएको जानकारी दिएको छ । ती प्रचार विज्ञापनमा रातो रंगको उल्टो त्रिकोणको प्रयोग गरिएको थियो । यस संकेतको प्रयोग नाजिजहरुले राजनैतिक कैंदि, कम्युस्टहरु तथा हिरासत केन्द्रमा बन्दी भएका अन्य मानिसहरुको लागि गर्ने गर्ने ।
कम्पनीका सुरक्षा नीति प्रमुख नैथेनियल ग्लीचरले बुधवारका दिन प्रतिनिधि सभाका खुफिया समिति समक्ष विज्ञापन हटाएको पुष्टी गरेका थिए ।
उनले भने कि फेसबुक घृणा फैलाउने विचारसंग सम्बन्धित कुनैपनि संकेतलाई देखाउने अनुमति त्यतिवेला सम्म दिदैंन जवसम्म तिनीहरुलाई कुनै सन्दर्भलाई साथ दिन वा निन्दा गर्नका लागि प्रयोग गरिने छैन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्