कोभिड १९ का कारण ८५ लाख ९४ हजार भन्दा धेरै मानिस सङ्क्रमित – Kanika Khabar
Sunday, April 27Nepali News Portal

कोभिड १९ का कारण ८५ लाख ९४ हजार भन्दा धेरै मानिस सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
असार ५, दाङ ।

विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण ८५ लाख ९४ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । हाल सम्म विश्वभर ४ लाख ५६ हजार मानिसको कोरोनाकै कारण मृत्यु भएको छ । हाल सम्म ४५ लाख ४६ हजार भन्दा धेरै मानिसहरु स्वस्थ भएर घर फर्किएका छन् ।

सङ्क्रमित हुनेहरुसंगै स्वस्थ हुनेहरु पनि बढ्दै गहिरहेका छन् । हाल सम्म सबै भन्दा धेरै अमेरिकामा मात्रै २२ लाख ६३ हजार मानिस सङ्क्रमित भएका छन् । अमेरिकामा मात्रै १ लाख २० हजार मानिसको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्