सडकमा सुतेर सरकारको विरोध – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

सडकमा सुतेर सरकारको विरोध

    मा प्रकाशित

कनिका खबर
असार ६,काठमाडौँ ।
पछिल्लो समयमा सरकारको विरोध गर्ने नयाँ नयाँ शैली प्रदर्शनमा आएका छन् । आज शनिबार सरकारको विरोधमा युवाहरु राजधानीको सहिदगेट क्षेत्रमा भेला भएर युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र कार्यशैलीको विरोध गर्दै सडक तथा फुटपाथमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

सरकारको विरोधमा स्वस्फुर्त आन्दोलनमा उत्रिएका युवाहरुले सडकमा लाचार जनताको पीडा देखाउन सडकमा सुतेर प्रदर्शन गरेका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्