सहिद लखन गाउँपालिकाका ४ जना कोरोना सङ्क्रमित अझै क्वारेन्टाईनमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सहिद लखन गाउँपालिकाका ४ जना कोरोना सङ्क्रमित अझै क्वारेन्टाईनमा

    मा प्रकाशित

कनिका संवाददाता
असार ६, गोरखा
गत बिहिबार पिसिआर रिपोर्टमा कोरोना सङ्क्रमण देखिएका गोरखाको सहिद लखन गाउँपालिकाका ४ जना कोरोना सङ्क्रमित अझै क्वारेन्टाईनमा नै रहेका छन् ।

रिपोर्ट पोजेटिभ देखिएको दुई दिन बितिसक्दा पनि उनीहरुलाई आईसोलेसनमा पु¥याउन नसकिएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले उनीहरुलाइ आजै साँझ सम्म आइसोलेसनमा पठाउने तयारी भैरहेको जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्