अंगीकृत नागरिकताका बारेमा छलफल गर्न काङ्ग्रेसले पदाधिकारी बैठक डाक्यो – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

अंगीकृत नागरिकताका बारेमा छलफल गर्न काङ्ग्रेसले पदाधिकारी बैठक डाक्यो

    मा प्रकाशित

कनिका खबर
असार ६, दाङ ।

अंगीकृत नागरिकताका बारेमा नेकपामा निर्णयमा आपत्ति जनाए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । शनिबार साँझ शीर्ष नेताबीच भएको छलफलपछि पार्टी सभापति शेरबहादु देउवाले भोलि आइतबार विहान ९ बजेका लागि पदाधिकारी बैठक बोलाएको हुन् ।

सत्तारुढ दल नेकपाले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने निर्णय प्रस्ताव गर्ने भएपछि यसबारे संस्थागत धारणा बनाउन पदाधिकारी बैठक बोलाइएको काङ्ग्रेसले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्