अंगीकृत नागरिकताका बारेमा छलफल गर्न काङ्ग्रेसले पदाधिकारी बैठक डाक्यो – Kanika Khabar
Friday, November 27Nepali News Portal

अंगीकृत नागरिकताका बारेमा छलफल गर्न काङ्ग्रेसले पदाधिकारी बैठक डाक्यो


    मा प्रकाशित

कनिका खबर
असार ६, दाङ ।

अंगीकृत नागरिकताका बारेमा नेकपामा निर्णयमा आपत्ति जनाए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । शनिबार साँझ शीर्ष नेताबीच भएको छलफलपछि पार्टी सभापति शेरबहादु देउवाले भोलि आइतबार विहान ९ बजेका लागि पदाधिकारी बैठक बोलाएको हुन् ।

सत्तारुढ दल नेकपाले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने निर्णय प्रस्ताव गर्ने भएपछि यसबारे संस्थागत धारणा बनाउन पदाधिकारी बैठक बोलाइएको काङ्ग्रेसले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्