विश्वभर ८९ लाख १४ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण – Kanika Khabar
Friday, April 19Nepali News Portal

विश्वभर ८९ लाख १४ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण

    मा प्रकाशित

कनिका खबर
असार ७, दाङ ।
विश्वभर कोरोना भाइरस अर्थात कोभिड १९ का कारण ८९ लाख १४ हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार ८९ लाख १४ हजार ८ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४७ लाख ३८ हजार ५ सय ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४ लाख ६६ हजार ७ सय १८ जनाको भने मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्