ओखलढुङ्गामा पनि देखियो कोरोना – Kanika Khabar
Thursday, April 18Nepali News Portal

ओखलढुङ्गामा पनि देखियो कोरोना

    मा प्रकाशित

कनिका खबर
असार ८, ओखलढुङ्गा ।
ओखलढुङ्गामा पनि एक जनामा कोरोना पुष्टि भएको छ । ओखलढुंगाको लिखु गाउँपपालिकाका एक जनामा पहिलोपटक कोरोना पोजेटिभ देखिएको हो । भारतबाट लिखु गाउँपालिकामा आएका २८ वर्षीय युवामा कोरोना पुष्टि भएको हो ।

पीसीआर परीक्षण गर्दा ती युवाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताए । आइतबार पीसीआर रिपोर्ट आएका ६ मध्ये एकजनाको पोजेटिभ रिपोर्ट आएको हो । तर स्वास्थ्य मन्त्रालयले ओखलढुंगामा सङ्क्रमण भेटिएको पुष्टि गर्न बाँकी छ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्