क्वारअन्टिनबाट घर फर्केका एक युवकको मृत्यु – Kanika Khabar
Sunday, October 24Nepali News Portal

क्वारअन्टिनबाट घर फर्केका एक युवकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार ८, कैलाली ।
कैलालीको एक क्वारअन्टिनबाट घर फर्किएका एक व्यक्तिको आज सोमबार मृत्यु भएको छ ।

जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ७ का ३६ बर्षका पुरुषको सोमबार साँझ मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनी बालसेवा माध्यामिक बिद्यालयको क्वारअन्टिनबाट हिजो आइतबार घर फर्किएका थिए ।

उनलाई आइतबार आरडिटी विधिबाट परीक्षण गरी एन्टीबडी नेगेटिभ आएपछि घर पठाइएको थियो । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय लम्किको टोली पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्