क्वारअन्टिनबाट घर फर्केका एक युवकको मृत्यु – Kanika Khabar
Friday, April 18Nepali News Portal

क्वारअन्टिनबाट घर फर्केका एक युवकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार ८, कैलाली ।
कैलालीको एक क्वारअन्टिनबाट घर फर्किएका एक व्यक्तिको आज सोमबार मृत्यु भएको छ ।

जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ७ का ३६ बर्षका पुरुषको सोमबार साँझ मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनी बालसेवा माध्यामिक बिद्यालयको क्वारअन्टिनबाट हिजो आइतबार घर फर्किएका थिए ।

उनलाई आइतबार आरडिटी विधिबाट परीक्षण गरी एन्टीबडी नेगेटिभ आएपछि घर पठाइएको थियो । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय लम्किको टोली पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्