आज नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै – Kanika Khabar
Sunday, May 19Nepali News Portal

आज नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    मा प्रकाशित

असार ३०, काठमाडौँ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने तयारी रहेको कांग्रेसले जनाएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरुले सरकारको काम कारबाहीमाथि प्रश्न उठाएपछि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची राखिएको प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्