बढ्दै काेराेना सङ्क्रमण : पछिल्लो २४ घण्टामा थप २६० जनामा काेराेना पुष्टि – Kanika Khabar
Sunday, May 19Nepali News Portal

बढ्दै काेराेना सङ्क्रमण : पछिल्लो २४ घण्टामा थप २६० जनामा काेराेना पुष्टि

    मा प्रकाशित

असार ३०, दाङ ।
पछिल्लो चरणमा नेपालमा काेराेना सङ्क्रमण बढ्दै जान थालेकाे छ ।

पछिल्लो २४ घण्टामा थप २६० जनामा काेराेना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ८४४ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो ।

 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्