सत्ता गठबन्धनको बैठक जारी, सहमति जुटेलगत्तै मन्त्रीपरिषद्को बैठक बस्ने – Kanika Khabar
Sunday, May 19Nepali News Portal

सत्ता गठबन्धनको बैठक जारी, सहमति जुटेलगत्तै मन्त्रीपरिषद्को बैठक बस्ने

    मा प्रकाशित

असार ३१, दाङ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल भइरहेको स्रोतले बताएको छ ।

 

गठबन्धनको बैठकमा सहमति जुटेपश्चात लगत्तै आजै मन्त्रिपरिषद् बैठक बस्ने र विधेयक पारित गर्ने तयारी गरिएको छ ।

सरकारले आज शुक्बार दिउँसो १ बजे बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्