स्कटल्याण्डविरुद्धको टी–ट्वान्टी सिरिज न्युनिल्याण्डलाई – Kanika Khabar
Sunday, May 19Nepali News Portal

स्कटल्याण्डविरुद्धको टी–ट्वान्टी सिरिज न्युनिल्याण्डलाई

    मा प्रकाशित

साउन १४, दाङ ।
न्युजिल्याण्डले स्कटल्याण्डविरुद्धको दुई खेलको टी–ट्वान्टी सिरिज हात पारेको छ । गएराति भएको दोस्रो तथा अन्तिम खेलमा स्कटल्याण्डलाई १ सय २ रनले हराउँदै न्युजिल्याण्डले सिरिज जितेको हो ।

न्युजिल्याण्डले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । यसअघी पहिलो खेल पनि न्युनिल्याण्डले जितेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्