पर्वतमा एकै दिनमा २२ जना सङ्क्रमित थपिए – Kanika Khabar
Tuesday, September 21Nepali News Portal

पर्वतमा एकै दिनमा २२ जना सङ्क्रमित थपिए

    मा प्रकाशित

कनिका खबर
असार ९, पर्वत ।
पछिल्लो अद्यावधिक अनुसार पर्वतमा आज मङ्गलबार एकैदिन २२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
पर्वत अस्पतालले दिएको जानकारी अनुसार एक जना स्वास्थ्यकर्मी, चार जना सर्वसाधारण र भारतबाट जिल्ला भित्रिएका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्