पर्वतमा एकै दिनमा २२ जना सङ्क्रमित थपिए – Kanika Khabar
Friday, January 17Nepali News Portal

पर्वतमा एकै दिनमा २२ जना सङ्क्रमित थपिए

    मा प्रकाशित

कनिका खबर
असार ९, पर्वत ।
पछिल्लो अद्यावधिक अनुसार पर्वतमा आज मङ्गलबार एकैदिन २२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
पर्वत अस्पतालले दिएको जानकारी अनुसार एक जना स्वास्थ्यकर्मी, चार जना सर्वसाधारण र भारतबाट जिल्ला भित्रिएका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्