यस्तो छ भोलिको उडान तालिका – Kanika Khabar
Friday, April 26Nepali News Portal

यस्तो छ भोलिको उडान तालिका

    मा प्रकाशित

कनिका खबर
असार ९, दाङ ।
सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्य जारी राखेको छ । भोलि बुधबार पनि नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स र टर्किश एअरलाइन्स गरी पाँच वटा उडान हुँदैछ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार सबै उडान दिउँसोपछि हुने भएको छ । दिउँसो चार बजे टर्किश एअरलाइन्स इस्तानबुल जाँदैछ । राति ८ बजेर ३५ मिनेटमा हिमालयन एअरलाइन्स जेहाद जाँदैछ । त्यस्तै राति ८ बजेर ४५ मिनेटमा र ९ बजे नेपाल एअरलाइन्स क्रमशः कुवेत र नारिता जाँदैछ । राति १० बजेर ४० मिनेटमा हिमालयन दोहा जाँदैछ ।

त्यस्तै विभिन्न देशबाट पाँच वटा उडान नेपाल आउने भएका छन् ।
हेर्नुहोस् तालिका–

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्