शीर्ष स्थानमा उक्लियो बार्सिलोना – Kanika Khabar
Friday, March 13Nepali News Portal

शीर्ष स्थानमा उक्लियो बार्सिलोना

    मा प्रकाशित

कनिका खवर
असार १०, दाङ
स्पेनीस ला गिगामा गएराति भएको खेलमा विजय हुँदै बार्सिलोना फेरी शीर्ष स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई १–० ले हराएर शीर्ष स्थानमा फर्किएको हो । खेलको ७१औँ मिनेटमा इभान राकिटिचले गरेको गोलकले गरेको गोलले बार्सिलोनाको जित सुनिश्चित गरेको थियो । जितपछि बार्सिलोनाले तीन अंक प्राप्त गर्दै ३१ खेलबाट कुल अंक ६८ जोडेको छ भने उसको निकटतम प्रतिद्वन्दी रियलको ६५ अंक छ र उसले बार्सिलोना भन्दा एक खेल कम खेलेको छ ।
ला लिगामा एट्लेटिको मड्रिडले लेभान्टेलाई एक शून्यले हराएको छ भने अर्को खेलमा भालाडोलिड र गेटाफेले बराबरी खेलेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्