विश्वभर ९३ लाख ५३ हजार भन्दा धेरै मानिसमा कोरोनाको संक्रमण – Kanika Khabar
Saturday, April 27Nepali News Portal

विश्वभर ९३ लाख ५३ हजार भन्दा धेरै मानिसमा कोरोनाको संक्रमण

    मा प्रकाशित

कनिका खबर
असार १०, दाङ ।
विश्वभर कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण ९३ लाख ५३ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार ९३ लाख ५३ हजार ७ सय ३५ जना मानिस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित भएकामध्ये ५० लाख ४१ हजार ७ सय ११ मानिस उपचार पछि स्वस्थ्य भएर घर फर्किएका छन् । हालसम्म विश्वभर ४ लाख ७९ हजार ८ सय ५ जना मानिसको भने कोरोनाकै कारण मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्