अट्वारीमा भदौ १२ गते घोराहीमा सार्वजनिक विदा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

अट्वारीमा भदौ १२ गते घोराहीमा सार्वजनिक विदा

    मा प्रकाशित

दाङ,९ भदौ । थारु समुदायको अट्वारी पर्वका अवसरमा घोराही उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

विहीवार बसेको घोराही उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले भदौ १२ गते अट्वारी पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीद्वारा हस्ताक्षरित सूचनामार्फत जानकारी दिइएको छ ।

अट्वारीलाई थारु समुदायले महत्वपूर्ण पर्वका मनाउने गर्दछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्