पाठशालाद्वारा प्रहरी सहायक निरीक्षकलाई सम्मान – Kanika Khabar
Sunday, May 19Nepali News Portal

पाठशालाद्वारा प्रहरी सहायक निरीक्षकलाई सम्मान

    मा प्रकाशित

No description available.भदौ १०, दाङ ।
दाङको घोराही १५ मा अवस्थित पाठशाला एजुकेसनले प्रहरी सहायक निरीक्षकलाई सम्मान गरेको छ ।
लोकसेवाका विभिन्न कक्षाहरु सञ्चालन गर्दै आएको पाठशाला एजुकेसनले असइमा नाम निकाल्न सफल भएका उम्मेदवारलाई एक कार्यक्रमकाबिच सम्मान गरेको हो ।

पाठशालामा असइको कक्षा तयारी गरी सफल भएका टिकाराम केसी, सुमन शेर्पाइली, जनक सुनार र गोविन्द डाँगीलाई सम्मान गरेको हो । पाठशाला एजुकेसनका प्रवन्ध निर्देशक दीपक न्यौपानेले उनीहरुलाई सम्मान गरेका थिए ।

असइ टिकाराम केसी र जनक सुनारले आफ्ना अनुभव राखेका थिए । साथै लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरुलाई पठन शैली र आफ्नो अनुभव समेत सुनाएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्