गाेरखा घाेराहीमा याेग तथा अभिमुखीकरण कार्यक्रम – Kanika Khabar
Friday, May 17Nepali News Portal

गाेरखा घाेराहीमा याेग तथा अभिमुखीकरण कार्यक्रम

    मा प्रकाशित

भदाै २४, दाङ । 

गोरखा इन्टरनेसनल पब्लिक स्कुल घोराही दाङमा कक्षा ११ का नयाँ विद्यार्थीहरुका लागि अभिमुखीकरण तथा योग कक्षा शुरु भएको छ ।

बिज्ञानतर्फ कक्षा ११ मा भएका नयाँ विद्यार्थीका लागि शुरु भएको कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

यो गुरु रबिन्द्र बस्नेतले योग तथा ध्यान, बिज्ञान समूह संयोजक बामदेव पोख्रेल र स्वतन्त्र हमालले बिज्ञान अध्ययन र गोरखा आइडल स्कुल भालुबाङका प्रधानाध्यापक बसन्त पुनले लागू पदार्थ नियन्त्रणसम्बधी प्रशिक्षण दिनुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्