माओवादी केन्द्रको चुनावी घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक हुने – Kanika Khabar
Thursday, May 16Nepali News Portal

माओवादी केन्द्रको चुनावी घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक हुने

    मा प्रकाशित

कार्तिक ६, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले तिहारपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ । घोषणापत्र हाल पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डकोमा पुगेको घोषणापत्र सुझावका लागि पदाधिकारीकामा पठाउने तयारी भइरहेको छ ।

पदाधिकारीबाट प्राप्त सुझावका आधारमा परिमार्जन गरी घोषणा पत्रलाई अन्तिम रुप लिने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्