विश्वास गर्नुहाेस् गुनासाे गर्ने ठाउँ दिने छैन : प्रचण्ड – Kanika Khabar
Friday, March 28Nepali News Portal

विश्वास गर्नुहाेस् गुनासाे गर्ने ठाउँ दिने छैन : प्रचण्ड

    मा प्रकाशित

दाङ, १३ कार्तिक। पहिलो पटक जनप्रतिनिधि बन्ने दौडमा रहेको भन्दै जनप्रतिनिधि बनेर हरेक नागरिकको आधारभुत आवश्यक्ता पुरा गर्ने अभियानमा सशक्त रुपमा लाग्ने बताए ।
‘म जनप्रतिनिधि बन्न पहिलो पटक चुनावी दौडमा छु,’ उनले भने ‘म भोट माग्न मात्रै तपाईहरु समक्ष आएको हैन, तपाईहरुका समस्या पनि सुन्न आएको हुँ, र सुन्ने मात्रै हैन तपाईहरुका समस्या समाधान गर्ने अठोट पनि गर्छु ।’

साथै उनले आफूले यि आवश्यक्ता सम्बोधन गर्न नसके राजनीतिक जीवनबाट बिदा लिने समेत उल्लेख गरे । ‘तपाईहरुले दिएको मतको मैले दुरुपयोग गरेँ, वा चुनाव जितेर तपाईको गुनासो आउने ठाउँ रह्यो भने मैले राजनीति गर्नुको के अर्थ ?’ उनले मतदाताहरुलाई भने ‘यदि मैले जिते भने पनि तपाईहरुले गुनासो गर्ने ठाउँ रह्यो भने राजनीतिबाट बिदा लिएर बस्छु ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्