प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा राप्रपाको जोड – Kanika Khabar
Thursday, May 16Nepali News Portal

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा राप्रपाको जोड

    मा प्रकाशित

काठमाडौँ, १४ कार्तिक ।
राप्रपाले आज बिहान साढे ११ बजे चुनाव लक्षित घोषणापत्र सार्वजनिक गर्ने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौँस्थित एक बैंक्वेटमा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था, भ्रष्टाचार रोक्ने र सम्पत्ति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता विषय घोषणापत्रमा समावेश गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्