उसु खेलाडी वाइवाको निधन – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

उसु खेलाडी वाइवाको निधन

    मा प्रकाशित

कनिका खबर
असार १४, दाङ ।
नेपालका उसु खेलाडी वीरमान वाइवाको निधन भएको छ । काभ्रेस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा वाइवा मृतक भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।

‘शनिबार राति अभ्यास गरेर घर आएपछि खाना खाएर सुतेका थिए । तर, बिहान ढिलासम्म नउठेपछि किन ढिला उठ्यो भनेर जाँदा मृत भेठिएका हुन्,’ वाइवाको पारिवारिक स्रोतले भन्यो, ‘राति सुत्दा सामान्य अवस्थामै थिए । तर, बिहान उठ्दा मृत्यु भइसकेको रहेछ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्