बङ्गलादेशको राजधानी ढाकामा भएको डुङ्गा दुर्घटनामा २३ जनाको मृत्यु – Kanika Khabar
Sunday, March 15Nepali News Portal

बङ्गलादेशको राजधानी ढाकामा भएको डुङ्गा दुर्घटनामा २३ जनाको मृत्यु

    मा प्रकाशित

कनिका डेस्क
असार १५, दाङ

बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा रहेको नदीमा आज विहान भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको दुर्घटनामा कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् । दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारीलाइ उदृत गर्दै बंङ्गलादेशका सञ्चार माध्यमहरुले जनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्