माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित – Kanika Khabar
Sunday, May 19Nepali News Portal

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

    मा प्रकाशित

काठमाडौँ, १८ माघ ।
आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकको तयारी नपुगेको र आजै प्रतिनिधिसभाको बैठक पनि भएकोले स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।

माओवादीको स्थायी कमिटी बैठकले पार्टीका विभागहरूलाई पूर्णता दिने र सदस्यहरूको कार्यविभाजन गर्ने तयारी रहेको छ । माओवादी केन्द्रको पदाधिकारी बैठक भने हिजो बसेको थियो ।

स्वार्थ बाझिने भएका कारण सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म रवि लामिछानेको पार्टीलाई उक्त मन्त्रालय नदिने निर्णय गरेको हो । लामिछानेले नयाँ नागरिकता भने लिइसकेका छन् ।

तर, उनको राहदानी दुरुपयोगसम्बन्धी विवाद कायम नै रहेको छ । त्यसमा प्रहरीले अनुसन्धान पनि गरिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्