क्यानले विभिन्न चार कमिटीलाई पूर्णता दियो – Kanika Khabar
Thursday, November 13Nepali News Portal

क्यानले विभिन्न चार कमिटीलाई पूर्णता दियो

    मा प्रकाशित

कनिका संवाददाता
असार १५, काठमाडौं

नेपाल क्रिकेट संघ ९क्यान०ले आफ्नो विभिन्न चार कमिटीलाई पूर्णता दिएको छ। सोमबार क्यानले विभिन्न कमिटीलाई पूर्णता दिएको जानकारी दिएको हो ।

क्यानको पहिलो बोर्ड बैठकले विभिन्न कमिटीहरुको संयोजक तोकेको थियो । अहिले उक्त कमिटीमा क्यानले सदस्यहरु थप गरेको हो।

क्यानले टुर्नामेन्ट कमिटी, टेक्निकल कमिटी, फाइनान्सियल कमिटी र मिडिया कमिटी गरी चार कमिटीलाई पूर्णता दिएको हो।

को को छन् कमिटीमा :

टुर्नामेन्ट कमिटी : प्रशान्तविक्रम मल्ल ९संयोजक०, दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट, कैलाश विष्ट

टेक्निकल कमिटी : संजयराज सिंह, ९संयोजक०, वीरेन्द्रबहादुर चन्द, अमृतबीर पाण्डे, अरुण कुमार अर्याल, सञ्जय गुरुङ

फाइनान्सियल कमिटी : रोशन कुमार सिंह ९संयोजक०, माधव कर्माचार्य, दुर्गाराज पाठक

मिडिया कमिटी : अशोकनाथ प्याकुरेल ९संयोजक०, भानुभक्त सिक्देल

क्यान निलम्वन फुकुवा भएपछि कात्तिक ३ मा बसेको क्यानको पहिलो बैठकले चारवटा समिति बनाउँदै त्यसको संयोजक तोकेको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्