सफलताकाे `माया देशलाई´ सार्वजनिक (भिडियाेसहित) – Kanika Khabar
Saturday, May 4Nepali News Portal

सफलताकाे `माया देशलाई´ सार्वजनिक (भिडियाेसहित)

    मा प्रकाशित

दाङ, २७ माघ ।
गायिका सफलता श्रेष्ठकाे `माया देशलाई´ काे भिडियो सार्वजनिक भएकाे छ ।

आज शुक्रबार गायिका श्रेष्ठकाे `माया देशलाई´ सार्वजनिक भएकाे हाे ।

गीतमा डा. कृष्णहरि बरालकाे शब्द तथा विश्व कीर्तिमानी संगीतकार सन्ताेष श्रेष्ठकाे संगीत रहेकाे छ ।

म्युजिक भिडियोमा गायिका सफलता श्रेष्ठ, शिक्षा खड्की, दिभा बस्नेत, आयुषा श्रेष्ठ र क्रियाेना बलामीकाे अभिनय रहेकाे छ । म्युजिक भिडियाेकाे निर्देशन स्मृति तिमिल्सिना `गुरूआमा´ ले गरेकी छिन् ।

गाेल्डेन क्रियसनले भिडियोलाई बजारमा ल्याएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्