सङ्क्रमितको संख्या एक करोड ४ लाखभन्दा बढी – Kanika Khabar
Friday, April 19Nepali News Portal

सङ्क्रमितको संख्या एक करोड ४ लाखभन्दा बढी

    मा प्रकाशित

कनिका खबर
असार १६, दाङ ।
विदेशका खबर विश्वभर कोरोना भाइरसको सङ्क्रमितको संख्या एक करोड ४ लाख भन्दा बढी पुगेको छ ।
आज बिहानसम्म ८ हजार ४ सय २० पुगेको छ । १ करोड ४ लाख सङ्क्रमित मध्ये मृत्यु हुनेको संख्या ५ लाख ८ हजार नाघेको छ । सबैभन्दा बढी अमेरिकामा एक लाख २८ हजारको मृत्यु भएको छ । २६ लाख ८१ हजार सङ्क्रमित भइसकेका छन ।
ब्राजिलमा ५८ हजारको मृत्यु भइसकेको छ । सङ्क्रमित संख्या १३ लाख ७० हजार पुगेको छ ।
रुसमा ६ लाख ४१ हजार सङ्क्रमित संख्या पुग्दा ६ हजार ७ सयको मृत्यु भएको छ । भारतमा ५ लाख ६७ हजार सङ्क्रमित संख्या पुग्दा १८ हजारको मृत्यु भएको छ ।
विश्वभरी ५६ लाख ६४ हजारभन्दा बढी निको भएर घर फर्किएका छन । नेपालमा सङ्क्रमित संख्या १३ हजार नाघ्दा मृतक संख्या २९ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्