सिन्धुपाल्चोकको जुगलका विभिन्न क्षेत्रमा ठूलो समुहमा सलह किरा भेटियो ।। – Kanika Khabar
Monday, May 25Nepali News Portal

सिन्धुपाल्चोकको जुगलका विभिन्न क्षेत्रमा ठूलो समुहमा सलह किरा भेटियो ।।

    मा प्रकाशित

कनिका संवाददाता
असार १७, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको जुगल गाउँपालिका भित्रका विभिन्न क्षेत्रमा ठुलो समुहमा सलह किरा भेटिएको छ । जुगल गाउँपालिका भित्रको ६ नम्बर वडा हाप्रामा निकै ठुलो समुहमा सलह किरा देखिएको स्थानीय शिक्षक दुर्गा श्रेष्ठले जानकारी दिनुभयो । सलह किरा भित्रिएसँगै स्थानीय कृषक चिन्तित बनेका छन् ।

विभिन्न क्षेत्रमा सलह प्रवेश गरिसकेको र केही स्थानमा भने क्षति पुर्याउन थालेको गाउँपालिका उपाध्यक्ष शृजना लामाले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्