कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो – Kanika Khabar
Friday, February 14Nepali News Portal

कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

    मा प्रकाशित

कनिका संवाददाता
असार १९, काठमाडौं

कोरोना भाइरस सङ्क्रमणबाट नेपालमा थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षका पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित जानकारी क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले मृतकमा उच्च रक्तचाप र पार्किसनको समस्या रहेको बताउनुभयो । उनको एक निजी अस्पतालमा आइसीयुमा उपचाररत रहँदा असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसरी हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्