लकडाउनले पर्यटन तथा हवाइ क्षेत्रमा ४१ अर्बको नोक्सानी – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

लकडाउनले पर्यटन तथा हवाइ क्षेत्रमा ४१ अर्बको नोक्सानी

    मा प्रकाशित

कनिका संवाददाता
असार १९, काठमाडौं

कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले पर्यटन तथा हवाई क्षेत्रमा साउन सात गतेसम्म ४१ अर्बको नोक्सानी हुने अनुमान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउनको अविधिमा यो क्षेत्रमा अहिलेसम्म ३४ अर्ब नोक्सानी भएको र साउन ७ सम्ममा ४१ अर्ब नोक्सानी हुने अनुमान गरेको जनाएको हो ।

पर्यटन मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराइले यस्तो जानकारी गराउनुभएको हो । कोरोना भाइरसका कारण भएको लकडाउनले यो क्षेत्रमा प्रति महिना १० अर्बको क्षति भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्