दुईथान भरुवा बन्दुकसहित तीनजना पक्राउ – Kanika Khabar
Monday, February 16Nepali News Portal

दुईथान भरुवा बन्दुकसहित तीनजना पक्राउ

    मा प्रकाशित

महोत्तरी, ३ जेठ ।
महोत्तरीबाट दुईथान भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन् । वनपथ राष्ट्रिय वन क्षेत्रभित्र शिकार खेल्न गएको बेला मंगलबार साँझ ५ बजे तीन जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेम बहादुर भोलन र ३८ वर्षीय अमिर स्याङ्तान रहेका छन् । पक्राउ परेका माथी थप अुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्