राष्ट्रपति पाैडेल अस्पताल भर्ना – Kanika Khabar
Sunday, May 19Nepali News Portal

राष्ट्रपति पाैडेल अस्पताल भर्ना

    मा प्रकाशित

 काठमाडौं, ३० जेठ।

राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा समस्या आएपछि  मंगलबार बिहान अस्पताल भर्ना भएका छन्।

मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हाे।

 सचिवालय स्रोतका अनुसार उनलाई बिहान ११ बजे भर्ना अस्पताल गरिएकोले छ । यसअघि शनिबार पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो।

पौडेललाई मंगलबार दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्था परीक्षण गरिने भएको छ। अस्पताल श्रोतका अनुसार भर्नापछि मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्