राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज – Kanika Khabar
Sunday, May 19Nepali News Portal

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

    मा प्रकाशित

काठमाडौ, ३१ जेठ ।
अस्वस्थ भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

राष्ट्रपति पौडेललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जनाएका छ।

अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई चौबिस घन्टाको अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जानकारी दिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्