भाेलि सार्वजनिक विदा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

भाेलि सार्वजनिक विदा

    मा प्रकाशित

दाङ, ३२ जेठ ।

लुम्बिनी प्रदेश सरकारले भाेलि सार्वजनिक विदा दिएकाे छ । मगर जातिकाे भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, राेल्पा र रूकुम पूर्वमा भाेलि सार्वजनिक विदा दिएकाे हाे ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले एक विज्ञप्ति जारी भाेलि असार १ गते शुक्रबार दाङ, राेल्पा र रूकुम पूर्वमा सार्वजनिक विदा दिइएकाे जानकारी गराएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्