पाँचथरमा बाढीमा परेर पाँच जना बेपत्ता, पाँच वटा पुल बगे – Kanika Khabar
Sunday, May 19Nepali News Portal

पाँचथरमा बाढीमा परेर पाँच जना बेपत्ता, पाँच वटा पुल बगे

    मा प्रकाशित
बाढीले बगाएको हेवा खोलाको पुल । तस्वीर : रासस

पाँचथर, ३ असार ।
पाँचथरमा बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् भने बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । हिजो शनिबार राति आएको बाढीमा परेर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्लास्थित हेवा खोलामा आएको बाढीले पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलाको पुल, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा २ वटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्